बालबालिका कोरोनासँग निकै बहादुरीका साथ लडिरहेका छन् भन्दै ट्रम्पले गरे विद्यालय खोल्ने तयारी



१७ बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालबालिकाले कोरोनाभाइरससँग ‘निकै राम्रोसँग सामना’ गरिरहेको बताएका छन् ।

उनका अनुसार अमेरिकी बालबालिकाले कोरोनाभाइरससँग निकै बहादुरीताका साथ लडिरहेका छन् त्यसकारण अब चाँडै नै विद्यालय खोल्नेबारे सोच्नुपर्ने बताए ।

अमेरिकामा वयस्क र वृद्धवृद्धाको तुलनामा बालबालिकामा कारोनाभाइरसको खासै त्यति असर देखिएका छैनन् । यद्यपि, केही संक्रमित बालबालिका अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्