‘चलचित्र विकास बोर्ड’ को अध्यक्ष बन्न तयारी गर्दै निखिल



१९ बैशाख २०७७, काठमाडौँ

केशव भट्टराईको निधनपछि कोहीपनि चलचित्र विकास बोर्ड को अध्यक्षको पद अहिले खाली छ । विकास बोर्ड को नयाँ अध्यक्षको लागि आवेदन खुलिसकेको छ । जसका लागि धेरै जना तयारी गरिरहेका छन् ।

त्यसमध्येका एक निखिल उप्रेती पनि हुन् । चलचित्र क्षेत्रमा लामो समय बिताएकी यी नायक बोर्ड अध्यक्षका लागि आन्तरिक लबिङमा जुटेको बुझिएको छ ।

चलचित्र क्षेत्रमा लामो समय बिताएकी यी नायक बोर्ड अध्यक्षका लागि आन्तरिक लबिङमा जुटेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्