१९ वैशाख २०७७, काठमाडौं
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज (एमसीसी)बारे अध्ययन गर्न गठित नेकपा कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई इण्डो प्यासिफिककै अंग भएको निष्कर्ष निकालेको छ ।
कार्यदललमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य थिए ।
पूर्ण पाठः
|फाइल तस्वीर|