४४१ सांसदहरुको स्वाब संकलन



२५ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) को परीक्षणका लागि संघीय संसद अन्तर्गत ४ सय ४१ जनाको स्वाब संलकन गरिएको छ ।

प्रतिनिधिस भाका १ सय ७९ जना सदस्य, राष्ट्रिय सभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।

सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै स्वाब संकलन गरिने छ ।

|तस्वीरमा स्वाब संकलन। श्रोतः|

प्रतिक्रिया दिनुहोस्