२९ वैशाख २०७७, काठमाडौं
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन् ।
अस्वस्थ भएपछि उनी सोमबार (आज) बिहान शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
पत्थरीको शल्यक्रियाका लागि थापालाई अस्पताल भर्ना गरिएको श्रोतले बताएको छ ।
|फाइल तस्वीर|