०२ जेष्ठ २०७७, काठमाडौं
सत्तारुढ नेकपाको सचिवालय बैठक अहिले जारी छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको बालुवाटार स्रोतले बतायो ।
बैठकमा सरकारले शुक्रबार (आज) संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।
|फाइल तस्वीर|