०२ वैशाख २०७७, काठमाडौं
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय) सभाको संयुक्त बैठकमा सरकारको तर्फबाट आव २०७७/७८को नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, रोजगारी तथा कृषिलाई विशेष प्राथकिमता दिइएको छ ।
पूर्ण पाठ हेर्नुस्:-
|तस्वीरमा नीति तथा कार्यक्रम पेश हुनुपूर्व। श्रोतः|