झन भयावह बन्दै छिमेकी राष्ट्र भारतको स्थिती थपिदैं संक्रमित, बढ्दै मृत्यु, अपडेट



०४ जेठ २०७७, काठमाडौं

कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ सय १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ नाघेको छ ।

एकैदिन ४ हजार ८ सय ६४ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९० हजार ६ सय ४८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्