भयावह बन्यो छिमेकी राष्ट्र भारत, थपिदैं संक्रमित, बढ्दै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



०५ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय ५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार २५ नाघेको छ ।

एकैदिन ५ हजार ५० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्