०८ जेठ २०७७, काठमाडौं
भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १६ मिनेट जाँदा ३.४ रिक्टर स्केलको भूकम्प गएको हो।
यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।