०८ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ३२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ नाघेको छ ।
एकैदिन ५ हजार ५ सय ५३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १२ हजार २८ पुगेको छ ।