छिमेकी भारतमा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



११ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय ४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६८ नाघेको छ ।

एकैदिन ६ हजार ६ सय २९ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्