१४ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४९ नाघेको छ ।
एकैदिन ५ हजार ८ सय ४३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५० हजार ७ सय ९३ पुगेको छ ।