भयावह बन्यो छिमेकी भारत, आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१५ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ नाघेको छ ।

एकैदिन ७ हजार २ सय ९३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्