महामारीको केन्द्र बन्दै ब्राजिल, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु, अपडेट



२१ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३१ हजार १ सय ९९ बढी  पुगेको छ ।

ब्राजिलमा एकैदिन २८ हजार ९ सय ३६ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ५५ हजार ३ सय ८३ बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्