निरास विश्वमाझ झिनो आसाको दियो, अमेरिकाबाट आयो यस्तो खबर



३० जेठ २०७७, काठमाडौं

अमेरिकाको औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोप बिस्तारित चरणमा परीक्षण गर्ने तयारी गरेको छ ।

मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोप आउदो जुलाईदेखि नै बिस्तारित चरणमा परीक्षण सुरु गर्ने तयारी भएको जनाएको हो ।

तेस्रो चरणको खोप ३० हजार मानिसमा परीक्षण गरिनेछ । अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्