छिमेकी भारतमा बढ्न थाल्यो मृत्युदर, संक्रमित हुनेको संख्या ३ लाख नाघ्यो,अपडेट



३१ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ८९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९० नाघेको छ ।

एकैदिन ११ हजार ३ सय २० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९ हजार ६ सय ३ नाघेको छ । संक्रमितमध्ये १ लाख ५४ हजार २ सय ३१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्