अमेरिकामा २२ लाखभन्दा बढीमा फैलियो संक्रमण, मृत्यु कति ? अपडेट



०३ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८ सय ४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार १ सय २४ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ७ सय २७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ लाख ७ हजार ४ सय ४४ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ६ सय ७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ९९ हजार ४ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्