अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०४ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८ सय ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९ सय ३९ बढी  पुगेको छ ।

एकैदिन २५ हजार ७८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ६ सय ५६ जनाको अवस्था गम्भीर रहेको छ भने ९ लाख १२ हजार ४ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्