झन भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च सक्रमण, मृत्यु कति ? अपडेट



०४ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय ४१ बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २ सय ६२ नाघेको छ ।

भारतमा एकैदिन  १३ हजार १ सय ७ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६७ हजार २ सय ६४  नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्