आज मृत्युमा अमेरिकालाई पनि उछिन्यो छिमेकी भारतले, अपडेट



०८ असार २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ सय २६ बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७ सय ३ नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

भारतमा एकैदिन  १५ हजार १ सय ८३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २६ हजार ९ हजार १०  पुगेको छ । संक्रमितमध्ये २ लाख ३७ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्