झन भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च सक्रमण, मृत्यु कति ? अपडेट



११ असार २०७७, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

भारतमा मृत्यु हुनेको संख्या १४ हजार ९ सय नाघेको छ ।

भारतमा एकैदिन  १६ हजार ८ सय ७० जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ९ सय ८५  पुगेको छ । संक्रमितमध्ये २ लाख ७१ हजार ६ सय ८८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्