दरौंदीले बगाएर दुई बालक बेपत्ता



काठमाडौं । गोरखामा दरौदी नदीले बगाएर दुर्य बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पालुङटार नगरपालिका १ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्वल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल हेरेर फर्कदैं गर्द नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।

बिहीबार दिउँसो बालकलाई नदीले थियो । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्