बलिउडकी चर्चित नायिका दिशा पटानीका पिता जगदिश पटानीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
जगदिशसँगै उनीसँग काम गर्ने अन्य २ जनामा पनि कोरोना पुष्टि भएकोछ ।