‘डब्ल्युएचओ’ ले भन्यो– ‘कोरोनाविरुद्धको खोप सन् २०२१ को मध्यपछि मात्र उपलब्ध हुन्छ’



कोरोना (कोभिड–१९) को खोप विकास भएको भएपनि आगामी बर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुने डब्लुएचओ ले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकहरूले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

२०२१ को मध्यतिर खोप बजारमा आउने र त्यसपछि मात्र विभिन्न देशहरुमा पुग्ने डब्लुएचओले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्