स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब मृत्यु भैसकेका मानिसको कोरोना परीक्षण नगर्न आदेश दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब मृत्यु भैसकेका मानिसमा शंका लागेको भएपनि कोरोना परीक्षण नगराउन निर्देशन दिएको हो ।
शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गरेका छन् ।