नायिका ऋचा शर्मा बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो मनमा लागेको कुरा लेख्ने गर्छिन् । हालैमात्र पनि ऋचाले दिन प्रतिदिन देशमा बलात्कारका घटना बढिरहदाँ विभिन्न कालखण्डमा विभिन्न नेताहरुले बोलेका कुराहरुलाई नोट गर्दै त्यसप्रति आपत्ति जनाएकी छिन् ।
पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको बिषयमा दिएको बयानले आक्रोशित भएकी ऋचाले यी नामहहरुको इतिहासमा लेखाजोखा हुने बताएकी हुन् ।
ऋचाको स्टाटस जस्ताको तस्तै–