सरकार र अनसनरत डा.केसीबीच सहमति, आजे अनसन तोड्ने तयारी



काठमाडौं । सरकार र आमरण अनसनरत डा.गोविन्द केसीबीच सहमति भएको छ ।
दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ ।

शिक्षा सचिव गोपी मैनाली र डा.जीवन क्षेत्री नेतुत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए । बिहीबार सहमति हुन नसकेको विषय डा.केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्