काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित बुद्धको मृत्यु भएको छ ।
गडकी प्रदेश नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका १५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको उनी होम आइसोलेसनमै बस्दे आएका थिए ।