काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा खान नियुक्त



रुपन्देही । नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । प्रदेशसभा सदस्य खानलाई काँग्रेस संसदिीय दलको विधान २०७४ को दफा ११ (१) बमोजिम कात्तिक १७ गते देखि प्रमुख सचेतकमा नियुक्त गरिएको दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए ।

खान रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यसअघि प्मुख सचेतका सुरेन्दै हमाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्