अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् ।अमेरिकामा पहिलो पटक तेस्रोलिङ्गी सांसदको रुपमा निर्वाचित भएकी छिन् । आजभन्दा अगाडीसम्म महिला र पुरुष मात्र निर्वाचित भएका थिए । कुनैपनि तेस्रो लिङ्गीलाई मौका दिइएको यो पहिलो पटक हो ।
सीबीएस र एपीका अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो ।
सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् ।