पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री पक्राउ, यस्तो छ कारण…



पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन् । आसिफ भ्रष्टचारको आरोपमा पक्राउ परेको जानकारी प्राप्त छ ।

पाकिस्तानको नपेशनल एकाउन्टिबिलिटी ब्यूरो न्याब ले उनलाई राजधाानी इस्लामाबादबाट पक्राउ गरिएको हो ।

उनले पाउनुपर्ने भन्दा बढी सम्पत्ति राखेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्