फेरि भूकम्पको धक्का



फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आज ६.३ रेक्टरको भूकम्प गएको छ ।

आज दिउँसो १२ः२२ भूकम्प गएको हो ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ। यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्