थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्