थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु, ८६६३ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्