काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन्