काठमाडौँ उपत्यकामा थपिए ३३५ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३४ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्