२४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्