नेकपा एमालेबाट काठमाडौं महानगरका उम्मेदवारहरु (सूचीसहित)



काठमाडौँ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा चर्चित केन्द्रिय सदस्य केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।

यसैगरी उपप्रमुखमा युवा अभियन्ता तथा संस्कृतिकर्मी सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार ११ वडाध्यक्षहरु पुनः दोहोरिएका छन् भने केही वडासदस्यहरुले वडाध्यक्षको उम्मेदवारी दिएका छन् । ३२ वडामध्ये यो निर्वाचनमा अधिकांश वडा जित्ने दावी गरेका देउलाका अनुसार :

वडा नं. १ – भरतलाल श्रेष्ठ (अध्यक्षका उम्मेदवार)

वडा नं. २ – राजेन्द्र श्रेष्ठ (अध्यक्षका उम्मेदवार)

वडा नं. ३ – प्रेम थापा (अध्यक्षका उम्मेदवार)

वडा नं. ४ – दिनेश महर्जन (अध्यक्षका उम्मेदवार)

वडा नं. ५ – धिरेन्द्र प्रजापति (अध्यक्षका उम्मेदवार)

वडा नं. ६ – बसन्त लामा (अध्यक्षका उम्मेदवार)

वडा नं. ७ – कृष्णमणि भट्टराई (अध्यक्षका उम्मेदवार)

वडा नं. ८ – उमेश कुईकेल (अध्यक्षका उम्मेदवार)

वडा नं. ९ – रामकृष्ण श्रेष्ठ (अध्यक्षका उम्मेदवार)

वडा नं. १० – अशोक कार्की (अध्यक्षका उम्मेदवार)

वडा नं. ११ – योगेन्द्रमान श्रेष्ठ (अध्यक्षका उम्मेदवार)

वडा नं. १२ – विकास डंगोल (अध्यक्षका उम्मेदवार)

वडा नं. १३ – ध्रुवनारायण मानन्धर (अध्यक्षका उम्मेदवार)

वडा नं. १४ – रश्मी खड्का गुरुङ (अध्यक्षका उम्मेदवार)

वडा नं. १५ – पूर्णकाजी ज्यापू (अध्यक्षका उम्मेदवार)

वडा नं. १६ – लक्ष्मीरत्न तुलाधर (अध्यक्षका उम्मेदवार)

वडा नं. १७ – मचाराजा महर्जन (अध्यक्षका उम्मेदवार)

वडा नं. १८ – न्हुच्छेराजा महर्जन (अध्यक्षका उम्मेदवार)

वडा नं. १९ – चन्द्रमान मोनिकार (अध्यक्षका उम्मेदवार)

वडा नं. २० – हितकर सिंह (अध्यक्षका उम्मेदवार)

वडा नं. २१ – उदयचुडामणि बज्राचार्य (अध्यक्षका उम्मेदवार)

वडा नं. २२ – चिनकाजी महर्जन (अध्यक्षका उम्मेदवार)

वडा नं. २३ – मचाराजा महर्जन (अध्यक्षका उम्मेदवार)

वडा नं. २४ – सुजनबिलास बज्राचार्य (अध्यक्षका उम्मेदवार)

वडा नं. २५ – राजेशप्रसाद श्रेष्ठ (अध्यक्षका उम्मेदवार)

वडा नं. २६ – तिर्थकाजी डंगोल (अध्यक्षका उम्मेदवार)

वडा नं. २७ – चिनियामान बज्राचार्य/नरेशमान महर्जन (अध्यक्षका उम्मेदवार)

वडा नं. २८ – दिपेन्द्र खड्गी (अध्यक्षका उम्मेदवार)

वडा नं. २९ – शिवराम राजवंशी (अध्यक्षका उम्मेदवार)

वडा नं. ३० – कृष्णभक्त खड्गी (अध्यक्षका उम्मेदवार)

वडा नं. ३१ – सरोज ढकाल (अध्यक्षका उम्मेदवार)

वडा नं. ३२ – नवराज पराजुली (अध्यक्षका उम्मेदवार)

प्रतिक्रिया दिनुहोस्