काठमाडौं क्षेत्र नं. ४ (२) मा एमालेबाट ९ जनाको दावी



काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ (२) मा नेकपा एमालेका तर्फबाट प्रदेशसभाको उम्मेद्वारमा ९ जनाले दावी गरेका छन् ।

दावी गर्नेहरुमा, जयराम थापा, विदुर विक्रम खड्का, लक्ष्मी प्रसाद संग्रौला, दुर्गा थापा,गोविन्द  कटवाल, श्रीकृष्ण श्रेष्ठ  र जगत निरौला, उद्धव प्रसाद खरेल रहेका छन् ।

यसअघि दावी गरेका एमाले संगठन प्रदेश कमिटी सदस्य सुकुलाल सुनार (संगम) र नगरकमिटी सदस्य रवी थापाले दावी फिर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्