काठमाडौँ । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले घोषणा पत्र सार्वजनिक गर्दै सबै प्रकारको भत्ता बढाउने घोषणा गरेको हो ।
हेर्नुहोसः