मधेस प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरोध



जनकपुर । मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् ।

बुधबार दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् ।

प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश नदिइएको भन्दै कांग्रेस सांसदहरूले बैठकमा अवरोध पुर्‍याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्