राष्ट्रपति निर्वाचन सहमतिमा हुन्छ : केपी ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन सहमतिमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने बताए ।

उनले अहिले नै को राष्ट्रपति बन्ने भनेर मान्छे नतोक्ने भन्दै १३ गते नाम सार्वजनिक हुने बताए । उनले भने राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेको सत्ता समीकरण बद्लिदैन ।

प्रतिक्रिया दिनुहोस्