काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले ४९.१ ओभर खेल्दै २९७ रन बनाएको हो।