काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।
उनले भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकामा भूकम्पबाट क्षति पुर्याएको संरचनाको अवलोकन पनि गरेका छन् ।