संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा



काठमाडौं । संघीय संसदका महासचिव डा.भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो ।

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्