नेकपा एमाले बूनपा–१२ को अध्यक्षमा शंकर भट्टराई र सचिवमा शुशिला ढुङेल सर्वसम्मत



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका–१२ कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा शंंकर प्रसाद भट्टराई र सचिवमा शुशिला ढुङेल सर्वसम्मत भएका छन् । भट्टराईको नेतृत्वमा २१ सदस्यीय पार्टी वडा कमिटी गठन गरिएको हो ।

अध्यक्ष : शंकर प्रसाद भट्टराई
उपाध्यक्ष : खडान्द लुइँटेल
सचिव : शुशिला खतिवडा ढुङेल
उप सचिव : रोजु गौतम
उपसचिव : राजेन्द्र पुडासैनी

नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राई, जिल्ला अध्यक्ष दीपक निरौंला लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईको अध्यक्षतामा भएको अधिवेशन उदघाटन सत्रको समापन पछी बन्दशत्रले उक्त पदाधिकारीहरु छनौट गरेको थियो ।

नवगठित कमिटीका पदाधिकारीहरु :

प्रतिक्रिया दिनुहोस्