काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् ।
बुधबार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुगेका हुन् ।
देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि कोटेश्वर पुगेका माधव नेपालको सचिबालय सदस्य मोहन गौतमले बताए ।