प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित



काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्