सौर्यको ९ एन एएमई जहाज दुर्घटनामा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको (एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

उडेको सौर्य एअरलाइन्सको (एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्